१९ कार्तिक २०८३, बिहिबार

काभ्रेमा प्रहरीले आफैलाई गोली हाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolबनेपा, २५ असार । काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् ।

प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । रासस