– कृष्ण ओझा
पाँचथर, २५ असार । पाँचथरको चिलिङदेन गाविस लाई शूक्रबार धूवा मूक्त घोषण गरीएको छ । घोषणा मध्ये यो ११ औं गाविस हो । बाँकी अन्य गाविसहरु घोषणा हूदै जाने आयोजकले जनाएको छ ।
धूवामूक्त घोषणा नेपालीकाँग्रेसका प्रभावसाली नेता केन्द्रिय सदस्य तथा पाँचथर क्षेत्र नम्बर २ का बिजयी साँसद भिष्मराज आङदेम्बेले उदघाटन गरेका थिए ।
कार्यक्रममा उपस्थीत बक्ताहरुले धूवाबाट हूने बातारवरण र स्वास्थ्यको बियमा चर्चा गरेका थिए । बक्ताहरुले सो गाविसबाट उतपादीत बस्तूहरुको उतपादनले जिवनस्तरमा टेवापूग्ने भन्दै अकबरे, अम्लिसो, अदूवा, चिया ओलन, उत्पादीत प्रस्खात गाविसको रुपमा रहेको जनाइएको छ ।
यो गाविस सदरमूका देखि करीब ४० किलोमीटरमा रहेको पाइन्छ । उदघाटनसमारोहमा कार्यालय प्रमूख, प्रमूख जिल्ला अधिकारी किरण थापा, लगायत कार्यक्रममा नेपालीकाँग्रेसका यूवा नेता सभापति नरेन्द्र कूमार केरुङ, एमालेका राजकूमार भण्डारी,एमाओवादी केन्द्रका नेता होम जवेगू, संघीय समाजबादी फोरम, लगायत जिल्ला तथा स्थानीय पार्टी कार्यकर्ताहरुको उपस्थीति हरेको थियो ।













प्रतिक्रिया