२ कार्तिक २०८३, सोमबार

हिमालय एयरलाइन्सको काठमाडौँ–कतार उडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himalaya-Airlines12काठमाडौँ, २४ असार । हिमालय एअरलाइन्सले यही असार २७ गतेदेखि काठमाडौँ–दोहा (कतार) दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

यात्रुको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो ।

एअरलाइन्सले काठमाडौँबाट स्थानीय समयानुसार २३ः०० बजे उडेर ०१ः३० बजे दोहा अवतरण गर्ने छ ।

त्यसैगरी विमान भोलिपल्ट दोहाबाट स्थानीय समयानुसार ०२ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्ने बताइएको छ । रासस