२६ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रको महाधिवेशन पुसको अन्तिम साता राजधानीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-meeting-paridadaकाठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशन पुसको अन्तिम साता गर्ने भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट ब्यूरो बैठकले महाधिवेशन पुसको २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । स्रोतले भन्यो, ‘आठौँ राष्ट्रिय महाधिवेशन पुसको २३ गते काठमाडौंमा गर्ने निर्णय भएको छ ।’

साना ठूला माओवादी पार्टीहरूको एकता पछि बनेको नेकपा (माओवादी केन्द्र)ले महाधिवेशनबाट नयाँ कार्यसमिति ल्याउने जनाएको छ ।