२६ कार्तिक २०८३, बिहिबार

पोलिट ब्यूरोमा आजदेखि सरकार केन्द्रित छलफल हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao Kendra Meetingकाठमाडौं, २२ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिट ब्यूरोको बैठक आज दोस्रो दिनु पनि बस्दैछ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मंगलबारको बैठकमा पेश भएको प्रतिवेदनमा छलफल हुनेछ । माओवादी स्रोतका अनुसार बैठकमा वर्तमान सरकारका विषयमा पनि पोलिट ब्यूरो सदस्यहरूले धारणा राख्ने छन् ।

मंगलबादेखि सुरू भएको माओवादी केन्द्रको पोलिट ब्यूरोबाट विशेष गरेर सरकारमा पार्टीको सहभागिता र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा निर्णय लिन सक्ने बुझिएको छ । बैठक ११ बजेपछि बस्ने कार्यक्रम छ ।