२० कार्तिक २०८३, शुक्रबार

एमालेको प्रदेश बजेट अभिमुखी कार्यक्रम स्थगित

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMl-1

काठमाडौँ, १६ असार । नेकपा (एमाले) केन्द्रीय सचिवालयद्वारा यही असार १८ गते सातवटै प्रदेशमा आयोजना गरिएको आव २०७३/०७४ को नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइएको छ ।

असारको चौथो हप्ता प्रत्येक जिल्ला सदरमुकाममा गर्न तय गरिएको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भने पूर्ववत् रहेको र सम्बन्धित जिल्ला कमिटीलाई उपयुक्त समय छनोट गरेर कार्यक्रम सम्पन्न गर्न आह्वान गरिएको छ । रासस