३१ आश्विन २०८३, शनिबार

सोमालियाको राजधानीमा ‘भीषण विष्फोट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A long shot an abandoned Mogadishu Street known as the "Green Line".  Foliage has grown up along the sidewalk on both sides of the street.  An abandoned, burned out car is seen in the center of the frame.  The street is the dividing line between North and South Mogadishu, and the warring clans.  Members of the clans (not shown) tore down the roadblocks along the line in a show of unity.  This mission is in direct support of Operation Restore Hope.
A long shot an abandoned Mogadishu Street known as the “Green Line”. Foliage has grown up along the sidewalk on both sides of the street. An abandoned, burned out car is seen in the center of the frame. The street is the dividing line between North and South Mogadishu, and the warring clans. Members of the clans (not shown) tore down the roadblocks along the line in a show of unity. This mission is in direct support of Operation Restore Hope.

मोगादिसु, १२ असार । सोमालियाको राजधानी ममोगदिसुस्थित एक होटलमा ‘भीषण विष्फोट’ भएको एएफपीका फोटो पत्रकारले शनिबार बताएका छन् ।

विष्फोटपछि होटलभित्र मेसिनगनद्वारा गोली हानिएका आवाज आइरहेका भए पनि होटलभित्रको अवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी पाउन नसकेको पत्रकार अब्दिहाफिद मुडेले बताउनुभयो ।

सुरक्षाकर्मीले होटलमा आक्रमण भइरहेको बताउँदै यसबारे विस्तृत जानकारी भने दिन नमानेका उहाँले बताउनुभयो ।

स्थानीय समयअनुसार शनिबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा विष्फोट भएको थियो ।

यो आक्रमण अलकायदा आबद्ध सवाव समूहले मोगदिसुको एक होटलमा निरन्तर १२ घन्टा नियन्त्रणमा लिई १० जनाको हत्या गरेको तीन हप्तापछि भएको हो । – एएफपी