९ कार्तिक २०८३, सोमबार

नेपाली सेनाको अर्को विवादास्पद निर्णय

32.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army Plane Jahajकाठमाडौं, ८ असार । नेपाली सेनाले आफूसँग भएको सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ ।

रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रायोजनमा समेत आफ्नो जहाजबाट चार्टन उडान गर्ने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत रूपमा रूपमा व्यापारिक उडान सुरू गर्नेछ ।