१९ कार्तिक २०८३, बिहिबार

धान रोप्दा चट्यान लागेर युवतीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ChatyangLivingकञ्चनपुर, ६ असार । धान रोप्ने क्र्ममा चट्यान पर्दा कञ्चनपुरमा एक युवतीको मृत्यु भएको छ । आज बिहान बर्षासंगै परेको चट्यानका कारण भीमदत्त नगरपालिका ५ बनखेतीकी २२ बर्षिय दिपा भट्टको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रशाद अधिकारीले गाँउकै खेतमा धान रोप्ने क्र्ममा युवती भट्टको मृत्यु भएको बताए ।

चट्यानबाट अर्की महिला २५ बर्षिय रेखा भट्ट घाईते भएकी छिन् । पानी परेका बेला खेतमा धान रोप्ने क्र्ममा चट्यान पर्दा घटना भएको हो । घाईते भट्टको उपचारका लागि अस्पताल लगिएको छ ।