१९ कार्तिक २०८३, बिहिबार

गर्भवती बनाएर श्रीमती कुट्ने मुसलमान पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muslim

कपिलवस्तु, २ असार । आफ्नै श्रीमती कुट्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गर्भवती श्रीमतीलाई कुटपिट गर्ने बलरामपुर–६ शंकरपुर बस्ने मैनुदिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

मुसलनमानले जेठ ३१ गते २६ वर्षीया श्रीमती हमिदुन निसालाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागी बुधबार जिल्ला अस्पताल तौलिहवा लगिएकोमा पेटमा रहेको ३ महिनाको २ वटा शिशुको गर्भ तुहिन गएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।