१९ कार्तिक २०८३, बिहिबार

संसद् दुई घन्टाका लागि स्थगित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १ असार । व्यवस्थापिका–संसदको आजको बैठक दुई घन्टाका लागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले संसद् नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफावार छलफल गर्न र पारित गर्न सहमतिका लागि अन्तिम पटक माग भएकाले बैठकको दैनिक कार्यसूचीबाट उक्त विषय हटाई दुई घन्टाका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

बैठकमा यसअघि भएको छलफलमा न्याय क्षेत्रका विभिन्न तीन विधेयक स्वीकृत गरिएको थियो । रासस