३१ आश्विन २०८३, शनिबार

आइओएम सदस्यका लागि चीनको आवेदन, संसारमै हल्ली खल्ली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-Xi-jinping

बेइजिङ, ३१ जेठ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का विलियम ल्यासी स्वीङले चीनद्वारा उक्त सङ्गठनको सदस्यताका लागि आवेदन गरेकोमा बेइजिङको प्रशंसा गर्दै कदमको स्वागत गर्नुभएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले स्वीङलाई भटी आईओएमको सदस्यताका लागि चीनका उपविदेश मन्त्री वाङ चाओले सोमबार अनुरोध गर्नुभएको थियो ।

वाङ चाओले पछिल्ला दिनमा आईओएम आप्रवासी मामिला गतिविधि हेर्ने अन्तरसरकारी सङ्गठन बनेकोले यसको सदस्यताका लागि निवेदन गरेको बताउनुभयो ।

चीनले सदस्यताका लागि आवेदन दिनुलाई विश्वका ठूला देशरुबाट चाँसोका साथ हेरिएको छ । रासस/सिन्ह्वा