१८ कार्तिक २०८३, बुधबार

पाँचथरका प्रहरीलाई सुरक्षा विषयमा तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsp kp– कृष्ण ओझा

पाँचथर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय पाँचथरले सरुवा तथा बढूवा र दरबन्दी भई कार्यालयमा हाजिर हुन आएका नयाँ प्रहरी कर्मचाीहरुलाई अनुशिक्षण तालिम दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले नयाँ आउने कर्मचारीलाई जिल्लाको भौगोलिक अबस्था, शान्ति सुरक्षालगायतका विषयमा प्रशिक्षण दिएको हो ।

आन्तरिक कर्मचारीहरुलाई ५ दिनको अनशिक्षण सिकाइनेछ । तालिममा १५ जना प्रहरी सहभागी भएका छन् । प्रशिक्षण असार २ गतेसम्म चल्ने डिएसपी कृष्णप्रसाद कोइरालाले जनाए ।