९ कार्तिक २०८३, सोमबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण मिति तोकियो! कहिले ओर्लिदैछन् काठमाडौं ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping_2399584k

काठमाडौं, २९ जेठ । चीनका राष्ट्रपति सी जिनपिङ आउँदा असोज अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना देखिएको छ ।

उहाँ भारतमा हुने ५ वटा उदयीमान अर्थतन्त्र भएका मुलुकहरुको संगठन ब्रिक्सको सम्मेलनमा भाग लिएर नेपाल आउने कार्यक्रम रहेको छ ।

अहिलेको तयारीअनुसार उहाँ असोज ३० गते नेपाल आउने लगभग तय छ । ब्रिक्समा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् ।

उनको भ्रमण दसैलगत्तै पर्ने भएको छ । असोज २५ गते विजयादशमी छ भने उनी ३० गते आउनेछन् । नेपाल समाचारपत्रमा खबर छ ।