९ कार्तिक २०८३, सोमबार

जग्गा कब्जा गर्न सरकारलाई दिर्नेशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jaggaकाठमाडौं, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईमा ५ हजार २ सय २३ बिघा र पहाडमा ६ हजार २ सय ६५ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएको तथ्य फेला पारेको छ ।

अख्तियारले ती सबै जग्गा जफत गर्न सरकारलाई शुक्रबार पत्राचार गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

साथै अख्तियारले २१ वर्षसम्म अलपत्र अवस्थामा रहेको उच्चस्तरीय रामबहादुर रावल आयोगको प्रतिबेदन कार्यान्वयन गर्न पनि सरकारलाई शुक्रवार नै पत्राचार गरेको छ ।

सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।

सो आयोगले काठमाडौं महानगरपालिकाले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।