काठमाडौं, २७ जेठ । २९ दलीय संघीय गठबन्धनको आन्दोलनमा नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले समर्थन गरेका छन् ।

तीन दिनअघि खुला मञ्चमा सुरु भएको गठबन्धनको रिले अनशनमा उनीहरुले उपस्थित भएर आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
त्यसक्रममा बाबुरामले आन्दोलनकारीका माग पूरा नगरेर वर्तमान सरकारले गृहयुद्ध निम्त्याइरहेको आरोप लगाए ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया