१८ कार्तिक २०८३, बुधबार

सर्पले डस्दा महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarpaरौतहट, २५ जेठ । विषालु सर्पले डसेर आज गौर नगरपालिका–१० बस्ने ५६ वर्षीया तेतरी खातुनको मृत्यु भएको छ ।

खाना पकाउन गोठबाट दाउरा निकाल्दै गर्दा आज बिहान उनलाई विषालु सर्प गोमनले डसेको हो । गौर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

शरीरमा सर्पको विषको मात्रा धेरै नै फैलिसकेको हुँदा ‘एन्टी स्नेक भेनम’ ले काम नगरेको अस्तालले जनाएको छ ।
मृतकको शव परीक्षण हुन बाँकी छ । रासस