१८ कार्तिक २०८३, बुधबार

सरकार कि एमालेले चलाउनुपर्छ कि काँग्रेसले चलाउने हो: कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Shekhar-Koiralaतिलोत्तमा (रुपन्देही), २४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताउनुभएको छ ।

नेपाल प्रजान्त्र सेनानी सङ्घ रुपन्देहीले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले लोकतन्त्रको सामान्य सिद्धान्तअनुसार पनि दुवै ठूला दल सरकारमा जान हुँदैन भन्नुभयो ।

डा कोइरालाले भन्नुभयो, “केही साथीहरुले यही सरकारमा जाने कुरा उठाउनुभएको छ, यो हुन सक्दैन । सरकार कि एमालेले चलाउनुपर्छ कि काँग्रेसले चलाउने हो ।” रासस