१८ कार्तिक २०८३, बुधबार

स्याङजामा गाई मार्ने विक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrauस्याङजा, २४ जेठ । स्याङजामा गाई मार्ने एक जनालाई प्रहरीले पक्रेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भिरकोट नगरपालिका–१० गगनडाँडा बस्ने ५६ वर्षीय पदमवहादुर वि.क.ले पाल्न भनि ५ सय रुपैयाँमा किनेर ल्याएको गाईलाई बन्चरो प्रहर गरी मारेको अभियोगमा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।