३१ आश्विन २०८३, शनिबार

स्विट्जरल्यान्डको चमत्कारः विश्वकै लामो सुरुङ्गी रेलमार्ग शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

longest-tunnel_Switzerland 2

स्वीट्जरल्यान्ड, १९ जेठ । विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।

स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उहाँहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गर्नु भएको स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी

longest-tunnel_Switzerland_780707789longest-tunnel_Switzerland 4