काठमाडौं, १४ जेठ । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर/पुसमा सचालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको हो ।
परीक्षाफल नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउने सकिनेछ । रासस












प्रतिक्रिया