रौतहट, ११ जेठ । रौतहटमा एक बालिका बलात्कृत भएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रपुर नगरपालिका–९ मंगलपुर बस्ने ७ वर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय सपलदेब साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया