१७ कार्तिक २०८३, मंगलबार

राप्रपा वरिष्ठ नेता राणा अचानक भारत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shamsher-Ranaकाठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणा आज भारत प्रस्थान गर्नुभएको छ ।

पारिवारिक कार्यक्रममा भाग लिन नेता राणा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

‘वरिष्ठ नेता पशुपति शम्शेर राणा पारिवारिक कार्यक्रममा भाग लिन भारत जानु भएको हो’, उहाँले भन्नुभयो, ‘भारतमा रहँदा राजनीतिक भेटवार्ता पनि हुनेछ ।’

भारतीय नेताहरूसँगको भेटमा राणाले नेपालको पछिल्लो राजनीतिक विषयमा पनि कुराकानी हुन सक्नेछ ।