काठमाडौं, ८ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा आज टर्की प्रस्थान गर्दै हुनुहुन्छ । टर्कीमा हुन लागेको कार्यक्रममा भाग लिन मन्त्री थापा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
मन्त्री थापासँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहितका उच्च अधिकारी टर्की जाँदैछन् ।
टर्कीको कार्यक्रम सकिएपछि मन्त्री थापा इजरायल आउने कार्यक्रम छ । इजरायलमा थापाले रोजगारीमा देखिएको समयस्या अन्य विविध विषयमा छलफल गर्ने बुझिएको छ ।












प्रतिक्रिया