१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा बसको ढोकाबाट खसेर युवतीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ४ जेठ । राजधानीमा बसको ढोकाबाट खसेर एक युवतीको ज्यान गएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दक्षिणकाली नगरपालिका–५ बाँसवारीमा बा.२ ख ८८७ नम्बरको बस सोमबार अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँएर दुर्घटना हुँदा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएकी २५ वर्षीया ज्योती सुवेदीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।