१ कार्तिक २०८३, आइतबार

ऐश्वर्याफेरि गर्भवती भएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aishwarya-rai-bachchanमुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलमा लगातार १५औँ पटक रेड कार्पेटमा देखिइन् । उनी त्यसमा सहभागी भएपछि उनका फोटोहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।

ऐश्वर्याको पेट ठूलो देखिएकाले अनुमान गरिएको छ । मिडियाका समाचारअनुसार ऐश्वर्या गर्भवती छिन् ।

अधिकांशले ऐश्वर्याफेरि गर्भवती भएको टिप्पणी गरेका छन् । त्यो उनको बेबी बम्प हो ।

कुवेती डिजाइनर अली युनुसले बनाएको ड्रेसमा देखिएकी रानीले यो चर्चाबारे केही भनेकी छैनन् । सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी ऐश्वर्याले पाँच वर्षअघि छोरी आराध्यालाई जन्म दिएकी थिइन् । – एजेन्सी