नवलपरासी, ३ जेठ । नवलपरासीमा एक पुरुषले आफ्नी सौतेनी छोरीको बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै १२ वर्षीया झड्केली छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुरकोट गाबिस–८ बस्ने ढेगामगर थरका ४६ वर्षीय पुरुषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया