१ कार्तिक २०८३, आइतबार

ज्योति मगरलाई नङ्गयाउने यी को हुन् ? (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-Magar (4)

काठमाडौं । दर्जनौं नेपाली लोक तथा दोहरी गितमा आफ्नो आवाज दिएका गायक नमराज पाण्डे पछिल्लो समयमा अश्लील गीत र कमेडीहरु बनाउने कलाकार भनेर चिनिन थालेका छन् । राम्रा र मन छुने गीतहरु बनाउने भन्दापनि कसरी चर्चामा आउन सकिन्छ भनेर अश्लील गित र भिडियो बनाउनतिर उनी लागेका छन् ।

यसैक्रममा उनले चढ्दो जवानी नामक गीतमा ज्योति मगरलाई नंग्याउन खोजेका छन् । आफू कमेडी पर्सनको रुपमा प्रस्तुत भएर ज्योति अर्धनग्न बनाएकाले यो गीतको म्युजिक भिडियो विवादमा तानिने उनको शंका छ ।

यो गीतमा ज्योति मगर अर्धनग्न भएर चर्चामा आईन् भने नमराज छाडा शव्द र विकृति आउने गित गाएर चर्चामा आउन खोजेका छन् ।

हेर्नुस् भिडियोः

Jyoti-Magar (1) Jyoti-Magar (2) Jyoti-Magar (3)