१ कार्तिक २०८३, आइतबार

शूटिंगका बेला नायिका नाङ्गै भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

woman_cloth_12_05_2016मुम्बई । भारतमा फिल्मको शूटिंगका बेला निर्देशकले नायिकको कपडा फालेर सबैलाई चकित तुल्याइदिएका छन् ।

निर्देशक स्नेहजीतले आफ्नो कपडा फालिदिएर नाङ्गै बनाएपछि दुखित भएकी ती नायिकाले प्रहरी समक्ष उजुरी दिएकी छिन् ।

भारतीय सञ्चारमाध्यम इंडियन एक्सप्रेस दैनिकका अनुसार भारतको केरलस्थित थ्रिसर निवासी ती नायिकालाई शूटिंगका बेला फिल्म निर्देशकले नाङ्गै बनाएका हुन् ।

‘दिवम साक्षी’ नामक सो फिल्मको शूटिंगमा निर्देशक स्नेहजीतले नायिकाको कपडा फालेर नाङ्गै बनाउने कुनै भूमिका नरहेको बताइएको छ ।

थोडुपूजा थानामा नायिकाले उजुरी दर्ता गराएपछि प्रहरीले सोधपुछ थालेको जनाइएको छ ।