१७ कार्तिक २०८३, मंगलबार

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi-Map– अनिल खत्री

गुल्मी, ३१ वैशाख । गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

छल्दी खोलामा आएको बाढीमा तर्ने क्रममा बगाएर हस्तिचौर वडा नं. ९ पालुखा निवासी ४८ वर्षीय तिलबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

नेपाली घर नजिकै सिर्पु भन्ने स्थानबाट खोला तर्ने क्रममा छल्दी खोलाले बगाएको थियो । खोलाले बगाएर घाइते नेपालीलाई उपचारको लागी तम्घास ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।