३१ आश्विन २०८३, शनिबार

गायक सोनाम शेर्पाको सेलो सार्वजनिक (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jau maichyang

काठमाडौं । गायक सोनाम जे शेर्पाको स्वर र संगितमा सजिएको सेलो पप गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

सोनामिङ एल्बममा समावेश उक्त गीतको भिडियोमा मोडल तथा डान्सर पार्वती राईको सुन्दर नृत्य र अभिनय देख्न पाईन्छ भने भिडियोको निर्देशन प्रकाश बस्नेत ले गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन तथा दर्शन याक्खा राईको सम्पादन तथा भिजुअल ईफेक्टले म्युजिक भिडियालाईे अझ सुन्दर बनाएको छ ।

दर्शक तथा स्रोता बाट राम्रो प्रतिक्रिया पाईरहेको उक्त सोनामिङ’ एल्बममा जाउ मैच्याङ्ग सहित खुलेर तिमीलाई, डाडैमा झ्याम्मै, सोलुखुम्बु खुम्जुङ, कान्छीको रुपैमा, , बोलका ५ वटा नेपाली गीत पनि समावेश गरेका छन भने नासम लेमु, छोर्तेन कोरा, र टासी ल्होसार बोलका ३ वटा शेर्पा भाषाका गीत पनि समावेश गरेका छन ।

jau maichang thumbnail youtube

नेपाली भाषाका गीतमा शरण जोशी, हवल लामा, दोर्जी शेर्पा र गायक स्वयमका शब्द र प्रकाश लामा र बबीराज घतानीको सङ्गीत रहेको छ । यता शेर्पा भाषाका गीतमा भने नवाङ थर्वा शेर्पा र निमा छिरिङ शेर्पाका शब्द रहेका छन् भने सङ्गीत गायक सोनामले नै गरेका छन् ।

हेर्नुस् भिडियोः