३१ आश्विन २०८३, शनिबार

यी हुन् रियल लाइफमा पनि चुरोट पिउने हिरोइन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bollywood

एजेन्सी । बलिउडमा कैयौ अभिनेता धुम्रपानका कारण चर्चामा रहने गर्छन् । तर, अभिनेत्रीले धुम्रपान गरेको त्यति सुनिँदैन् । तर, बलिउडका अधिकांश अभिनेत्री रियल लाइफमा पनि धुम्रपान गर्छन् ।

को–को मा छ धुम्रपानको लत ?

कंगना रनावट

kangana-bollywood

कंगना निजी जिन्दगीलाई लिएर सधै डिप्रेशनमा हुन्छिन् । यसकारण पर्दामा मात्रै होइन् रियल लाइफमा पनि धुम्रपान गर्छिन् ।

रानी मुखर्जी

Rani-bollywood

पर्दामा मात्रै होइन् रानी आफ्नो जीवनमा हरेको विहानीको सुरुआतसँगै चुरोट पिउने गर्थिन् । घरपरिवारले रोक्न खोज्दा पनि उनले चुरोट पिउन छाडिनन् ।

माधुरी दीक्षित

madhuri-bollywood

बलिउडमा पुराना जमानाकी चर्चित अभिनेत्री माधुरी फिल्मी पर्दामा मात्रै होइन रियल लाइफमा पनि चुरोट पिएर आनन्द लिन्थिन् ।

मनीषा कोइराला

manisha-bollywood

बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइराला पनि चेन स्मोकर हुन् । यति मात्रै होइन उनी मदिरा सेवन पनि गर्थिन् । जसबाट उनलाई क्यान्सरसम्म भयो । अझ रोचक त के छ भने विहेमा जहाँ दुलही लजाउने गर्छन् । तर, त्यही ठाउँमा मनीषाले पाहुनाका खअगाडि बेहुलीको ड्रेसमै साथीहरुसँग चुरोट पिएकी थिइन् ।

सुष्मिता सेन

sushmita-bollywood

मिस यूनिवर्स सुष्मा पर्दामा मात्रै होइन रियल लाइफमा पनि चेन स्मोकर (धुम्रपान सेवक) थिइन् । उनी भन्थिन् यो सबै लाइफ स्टाइलका लागि अपनाउथे ।

तनीषा मुखर्जी

Tanisha-bollywood

बिग बोसमा अभिनय गर्ने क्रममा तनीषा जब पनि डिप्रेशनमा हुन्थिन तब चुरोट पिउन गर्थिन् । निजी जिन्दगीमा यस्तै अवस्था थियो ।

तनूजा

tanuja-bollywood

एक एनजीओ इभेन्टका क्रममा तनूजालाई दर्शकले खुलेयाम चुरोट पिइरहेको देख्दा दंग परेका थिए ।

रुपा गांगुली

rupa-bollywood

चर्चित टेलिश्रृखला महाभारतकी द्रोपदी रुपमा गांगुली पनि चेन स्मोकर हुन् ।

कोंकणा सेन शर्मा

konkona-bollywood

गर्भावस्थाका क्रमम कोंकणा आफ्नो चुरोट पिउने बानीका कारण अस्पताललै भर्ना हुनुपरेको थियो । तर, पनि उनले चुरोट पिउन छाडिनन् ।

माही गिल

Mahi-Gill-bollywood

माही गिल रील लाइफमा मात्रै होइन रियल लाइफमा पनि चुरोट पिउछिन् ।

नीतू चन्द्रा

neetu-bollywood

नीतू चन्द्रा एक दिनमा २८ खिल्ली चुरोट पिउने अभिनेत्री हुन् । यिनलाई बलिउडमै चेन स्मोकर भनिन्छ ।