३१ आश्विन २०८३, शनिबार

‘छेस्को’को फस्टलुकमा अर्चनाको हट अवतार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana-6esko

काठमाडौं । पोर्नस्टार बन्ने चरणमा रहेकी मोडल अर्चना पनेरुद्धारा अभिनित फिल्म ‘छेस्को’को फस्टलुक रिलिज भएको छ ।

फस्टलुकमा अर्चना हट अवतारमा देखिएकी छिन् । उनले आफ्ना स्तन हातले छोपेकी छिन् । फिल्ममा मुख्य भुमिका निभाएकी अर्चनालाई राजन कार्कीले साथ दिएका छन् । उनी बोल्ड अवतारमा देखिएका छन् ।

आउँदो जेठ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र सेक्स र प्रेमकथामा आधारित छ ।