३१ आश्विन २०८३, शनिबार

‘कति टिप्छौ ऋतुका फूल’ भन्दै आए जीवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Video_News_1

काठमाडौं । अभिनेता जीवन लुईटेल एउटा नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।

मोरंगका गायक राम धिमालले गाएको ‘कति टिप्छौ ऋतुका फूल’ मार्फत अभिनेता लुईंटेलले २०७३ सालको अभिनय थालनी गरेका हुन् । भिडियोमा अभिनेत्री सम्पदा बानियाँले अभिनेता लुईंटेललाई अभिनयमा साथ दिएकी छिन् ।

हेर्नुस् भिडियोः

https://youtu.be/Z8i_-Y7Vllg