काठमाडौं, १२ वैशाख । नक्सालका सुशील थापा र बक्सिङ्ग ट्रेनिङका मदन कृष्ण डङ्गोल राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताको सेमिमा प्रवेश गरेका छन् ।
४९ केजी तौल समूहमामा सुसिलले एनवाईसीका पवन श्रेष्ठलाई र मदनले वाईएस विका नारी धामीलाई पराजित गरे ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगितमा एपिएफका विक्रम परियारले बाँकेका सागर थापालाई पराजित गरे ।
५२ केजी तौलमा केवाईविसीका सुरज न्यौपानेले नक्सालका शक्ति लामालाई पराजित गरे एपिएफका लक्ष्मण तामाङ्गले दाङ्गका विजय पुनलाई पराजित गर्दै सेमिमा स्थान बनाए ।















प्रतिक्रिया