२५ कार्तिक २०८३, बुधबार

वैशाख १२ गते सार्वजनिक विदा छैन, खुरुखुरु कार्यालय आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalकाठमाडौं, ११ वैशाख । वैशाख १२ गते सार्वजनिक विदा रहेको भन्ने भ्रममा नपर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले वैशाख १२ गते सार्वजनिक विदा दिएको हल्ला फिजाइएपछि गृह मन्त्रालयले सो दिन सार्वजनिक विदा नभएको जनाएको हो ।

गोरखाको बारपाक केन्द्र बिन्दु बनाइ भूकम्प गएको एक वर्षको पुगेको अबसरमा वैशाख १२ गते सार्वजनिक विदा हुने हल्ला चलेको थियो ।

गृह मन्त्रालयले सदाझै सरकारी कार्यालय खुल्ने र नियमित काम हुने जनाएको छ ।