२५ कार्तिक २०८३, बुधबार

सरकारले वैशाख १२ गते विदा नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal

काठमाडौं, १० वैशाख । विनाशकारी भूकम्प गएको वैशाख १२ गतेका दिन सरकारले बिदा नदिने भएको छ ।

गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगोले विदाबारे सरकारबाट कुनै निर्णय नभएको जानकारी दिए ।

उनले भने– ‘विनाशकारी भूकम्प गएको एक वर्षको पुगेको दिन वैशाख १२ गते सार्वजनिक विदा हुने भन्ने हल्ला मात्र हो । मन्त्रिपरिषदबाट त्यस्तो कुनै निर्णय भएको छैन् ।’