काठमाडौं, १० वैशाख । पत्रकार कनकमणि दीक्षितलाई प्रहरीले पक्राउ गरेको छ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका दीक्षितलाई अख्तियारबाटै खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पाटन ढोकाबाट पक्रेको हो ।
उनी पक्राउ पर्नको कारण खुल्न सकेको छैन् ।












प्रतिक्रिया