२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषदको बैठक बस्दै, सहसचिवहरूको बढुवा हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Umlकाठमाडौं, ७ वैशाख । मन्त्रालयका नियमित एजेन्डा र मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूको सुरुवा बढुवामा छलफल हुन सक्ने बुझिएको छ ।

बैठकमा भूकम्पसम्बन्धी पुनर्निमार्णका विषयमा भएको प्रगतिमा पनि छलफल हुनेछ ।

मन्त्रिपरिषद बैठकमा आपूर्ति व्यवस्था कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।