१ कार्तिक २०८३, आइतबार

बसन्त रेग्मीले लिए लगातार दुई विकेट, नेपाललाई पाँचौ सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Cricket

काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो खेल खेलिरहेको छ ।

खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । नेपालका लागि बसन्त रेग्मीले लगातार दुई विकेट लिएका छन् ।

यसअघि सन्दिप लामिछानेले नामिबियाका दुई विकेट झारेका थिए ।