१ कार्तिक २०८३, आइतबार

नामिबियाविरुद्ध नेपालको पहिलो सफलता, सन्दिपले झारे विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandip-Lamechne-650x433काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो खेल खेलिरहेको छ ।

खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले नामिबियाको पहिलो विकेट झारेका छन् । उनले २० औं ओभरको चौथो बलमा नामिबियाका स्टेफेन बार्डलाई आउट गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २०.४ ओभरमा १ विकेट गुमाएर ९५रनमा खेलिरहेको छ । नामिबियाका बार्डले ६० बल खेलेर ५१ रन बनाउन सके ।