१७ कार्तिक २०८३, मंगलबार

महान्यायाधीवक्तामा फुयाल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari Fuyanlकाठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी ओलीले महान्यायाधीवक्तामा हरि फुयाललाई नियुक्त गर्नुभएको छ ।

सरकारको कानुनी सल्लाहाकार मानिने महान्यायाधीवक्ता झन्डै डेढ महिनादेखि रिक्त थियो ।

यसअघिका महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले न्यायाधीशमा सिफारिस हुने भएपछि पदबाट राजीनामा दिनु भएको थियो ।

फुयाल एमाले निकट कानुन व्यवसायी हुनु हुन्छ । उहाँ एमालेको लेखा आयोग सदस्य समेत हुनु हुन्छ ।