३१ आश्विन २०८३, शनिबार

अर्चना पनेरुको नाम बेचेर राजुले पैसा कमाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana Paneruकाठमाडौं । गतिलो फिल्म नबनाएर पनि चर्चामा रहिरन चाहने निर्देशक राजु गिरीले पछिल्लो पटक अर्चना पनेरुको नाम बेचेर कमाइ गर्ने उपायको खोजी गरेका छन् ।

‘जिस्म’ नाम राखेर फिल्मको सुटिङ सुरु गरेका राजुले सुटिङ सक्दानसक्दै फिल्मको नाम परिवर्तन गरे, ‘अर्चना’ ।

राजु आफैमा राम्रो निर्देशकका रुपमा हिलिन सकेका छैनन् । प्रायः फिल्ममा हिरोइनको पुष्ट शरीरलाई पस्तुत गर्दै आएका राजुलाई अर्चनाले उचाल्छिन् या पछार्छिन् हेर्न बाँकी नै छ ।

पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पछिल्लो समय सामाजिक सञ्जामा समेत चर्चाको विषय बनेकी छिन् । हेरौँ यो चर्चाले राजुलाई चाहिँ कहा पुगाउने हो ।