काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नाममा सम्बोधन गरिरहनुभएको छ ।
संविधान जारीपछि गठित सरकारको छमहिने उपलब्धि र आगामी कार्यभार तथा नयाँ वर्ष २०७३ का सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको हो ।
साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको सम्बोधनमा भारत र चीनको औपचारिक भ्रमण, नाकाबन्दीको असर तथा संविधानमा असन्तुष्ट मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वानका विषय ओली बोलिरहनुभएको छ ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया