३१ आश्विन २०८३, शनिबार

सुल्तानमा यस्ता देखिए सलमान, टिजर बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘सुल्तान’को टिजर मंगलबार सार्वजनिक भएको छ ।

इदमा रिलिज हुने यो फिल्ममा सलमान हरियाणाका रेसलर सुल्तानको भूमिकामा देखिएका छन् । यशराज ब्यानरले यो फिल्मको निर्माण गरेको हो । फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ।

टिजरमा सलमान खान सर्टलेस पनि देखिएका छन् । फिल्ममा अभिनेत्री अनुष्का शर्माको पनि अभिनय रहेको छ ।

शाहरुख र सलमानको आपसी समझदारीमा साहरुख आफ्नो फिल्म ‘रइस’ केही दिन पछाडि सर्न तयार भएपछि सलमान अभिनित यो फिल्म इदमा आउने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियोः