३१ आश्विन २०८३, शनिबार

ज्योति मगरले ‘चुम्मा गर्छु’ भन्दै नाच्दा देखियो सबै (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyoti-Magar

काठमाडौं । दर्शकलाई उत्तेजित बनाउनेगरी नाच्ने गायिका ज्योति मगरको जवानी एकपटक फेरि ब्लास्ट भएको छ ।

‘चुम्मा गर्न जान्नेलाई आइलभ यू, नजान्नेलाई बाइकट’ भन्दै ज्योतिले एकपटक फेरि उत्ताउलो डान्स गरेकी हुन् ।

यो गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा ज्योतिले देखाउन केही बाँकी नराखी उत्तेजित डान्स गरेकी छिन् ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ज्योति गायन नृत्य दुबैमा अब्बल छिन् ।

हेर्नुस् भिडियोः