२५ कार्तिक २०८३, बुधबार

एक करोड नक्कली भारुसहित काठमाडौंमा ६ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fake-currencyकाठमाडौं, २६ चैत । एक करोड नक्कली भारतीय रुपैयाँसहित काठमाडौंमा ६ जना पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरो महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंका ठमेललगायतका क्षेत्रमा छापामारी नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली, भारतीय र पाकिस्तानी नागरिक रहेको बताइएको छ ।

पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।