३१ आश्विन २०८३, शनिबार

शनिबार पोखरामा ‘गोल्डेन आइडल’को फाइनल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Sexy Lady Dancकाठमाडौं । गायन र नृत्यको चर्चित रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रीको फाइनलिस्टबीच अन्तिम भीडन्त हुने भएको छ ।

आगामी शनिबार अर्थात २७ चैतमा पोखरा सभागृहमा हुने फाइनल कार्यक्रमको अन्तिम तयारी पूरा भएको आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रवन्ध निर्देशक सरन गुरुङले जानकारी गराए ।

बिभिन्न चरणबाट छानिन सफल नृत्य र गायनका उत्कृष्ट पाँच र जज सेलेक्सनमा परेका तीन गरी उत्कृट १३ फाइनलिष्ट प्रतियोगिताको अन्तिम स्पर्धामा भिड्ने छन् ।

हरेक हप्ता नेपाल टेलटेलिभिजन २ बाट ‘गोल्डेन आइडल’ कार्यक्रमको नामबाट प्रसारित हुँदै आएको छ ।