मुम्बई । बलिउड अभिनेता सलमान खानको न्यूड फोटो सार्वजनिक भएको छ ।
सोमबार फिल्म सुल्तानको शुटिङका क्रममा उनी विकनी स्टाइलमा एउटा अण्डरवेयरमा हिडेको फोटो लिक भएको हो । अर्काे फोटोमा सलमानले धोती लगाएको देखिएको छ ।

समाचार अनुसार न्यूड तस्वीर लिक भएपछि सलमानले शुटिङ सेटमै आफ्ना सुरक्षा गार्डमाथि रिस पोखेका छन् । त्यसपछि शुटिङ स्थलमा सुरक्षा कडा पारिएको छ ।
अभिनेता सलमान अहिले यशराज फिल्म्सको ब्यारनरमा निर्माण भइरहेको फिल्म ‘सुल्तान’को सुटिङमा व्यस्त छन् । फिल्म पहलवान सुल्तान अली खानको जीवनमा आधारित छ । यो फिल्म आगामी ईदमा रिलिज हुने बताइएको छ ।
















प्रतिक्रिया