३१ आश्विन २०८३, शनिबार

भारत हार्दा पुनम पाण्डेको नग्न हर्कत, बलिउड पनि तात्यो (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Poonam-panday-bold-for-india-defeat

मुम्बई । टी–२० विश्वकप अन्तर्गत विहीबार राति भएको खेलमा आयोजक भारत वेष्टइण्डिजसँग हारेपछि घरेलु दर्शक निराश छन् ।

तर, बलिउडकी हट मोडल एवं अभिनेत्री पुनम पाण्डेले भने अर्धनग्न तस्विर ट्वीटरमा राखेर हारेको भारतलाई उपहार दिएकी छिन् ।

यसअघि भारतको जितमा नागङ्गिने पुनम यसपटक हारमा पनि आफ्ना स्तन देखिने गरी नग्न तस्विर ट्वीटरमा पोष्ट गरेकी छिन् । उनले यसलाई विरोधको रुपमा उपहार दिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले अष्ट्रेलियालाई हराएपछि भारतीय टिमलाई पुनमले कपडा खोलेर नग्न तस्वीर र अर्ध नग्न तस्विर उपहार दिएकी थिइन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थल देखिएको फोटो सार्वजनिक गरेकी थिइन् ।

हारमा पनि पुनमले नग्न तस्वीर उपहार दिएपछि फ्यान आक्रोशित बनेका छन् भने एकपटक फेरि बलिउडमा पुनमको चर्चा सुरु भएको समाचारमा जनाइएको छ ।

Poonam-bold-for-india-defeatPoonam-panday-to-Virat-2 Poonam-panday-to-Virat-1